PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

'साम्बा'ले फर्काइन् नेपालका लागि गोल: साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ - १ नेपाल



गोविन्दराज नेपाल

'साम्बा'ले फर्काइन् नेपालका लागि गोल: साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ - १ नेपाल

विराटनगर: साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको खेलमा नेपालका लागि साबित्रा भण्डारी 'साम्बा'ले ३३ मिनेटमा हेडिङमार्फत गोल फर्काएकी छिन्।

भारतका लागि २७ औं मिनेटमा डालिमा छिब्बरले फ्रिकिक मार्फत गोल गरी शुरुवाती अग्रता लिएको थियो। विराटनगरको शहीद रंगशालामा जारी खेल अहिले १-१ गोलको बराबरीमा पहिलो हाफ सकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell