PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चार लाख ८० हजार रूपैयाँसहित १९ जना जुवाडे पक्राउ 



चार लाख ८० हजार रूपैयाँसहित १९ जना जुवाडे पक्राउ 

काठमाडौं : प्रहरीले छुट्टाछुट्टै घटनामा जुवातास खेल्ने १९ जनालाई  पक्राउ गरेको छ। काठमाडौंको टोखाबाट १४ जना र ठमेलबाट ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ। 

उनीहरुको साथबाट नगद ४ लाख ८० हजार ५० रूपैया बरामद  गरेको प्रहरीले जनाएको छ। दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell