PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अम्बिका गुरुङको ‘आमा’ सार्वजनिक, रामकृष्ण ढकालले दिए स्वर



अम्बिका गुरुङको ‘आमा’ सार्वजनिक, रामकृष्ण ढकालले दिए स्वर

गीतकार अम्बिका गुरुङको नयाँ गीत सार्वजनिक भएको छ।

‘आमा’ बोलको गीत युट्युबबाट रिलिज भएको हो। गीतमा गायक रामकृष्ण ढकालले स्वर दिएका छन् भने संगीत प्रकाश लेप्चाले भरेका हुन्।

समन अधिकारी निर्देशित म्युजिक भिडियोलाई दिपेन्द्र थपलियाले खिचेका हुन्। भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल लगायत फिचर्ड छन्।

गीतकार लामो समयदेखि अमेरिकामा रहेर संगीतमा सक्रिय छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell