PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बक्स अफिसमा कमजोर देखियो ‘स्टुडेन्ट अफ ड एयर २’



बक्स अफिसमा कमजोर देखियो ‘स्टुडेन्ट अफ ड एयर २’
फोटो: HuffPost India

भारतमा ‘स्टुडेन्ट अफ ड एयर २’ फिल्मले दुई दिनमा अपेक्षा गरिएको जस्तो व्यापार गर्न नसकेको भारतीय संचार माध्यमले जनाएको छ।

टागर श्राफ, अनाया पांडे र तारा सुतारियाको अभिनय रहेको फिल्मले पहिलो दिन नै बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा फिल्मी पण्डितहरुले गरेका थिए।

पहिलो दिन भारतभर सो फिल्मले १८ करोडको व्यापार गरेको बताइएको छ। शनिवार पनि फिल्मले २० करोड को मात्रै व्यापार गरेको छ।  

२०१२ मा आलिया भट्ट, वरुण धवन, सिद्धार्थ मल्होत्राले अभिनय रहेको स्टुडेन्ट अफ ड एयरले राम्रो व्यापार गर्न सफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell