PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

फोटो खिच्ने क्रममा सगरमाथामा लडेर एक अमेरिकी आरोहीको मृत्यु



फोटो खिच्ने क्रममा सगरमाथामा लडेर एक अमेरिकी आरोहीको मृत्यु
फोटो: mailonline.com

काठमाडौं: सगरमाथा आरोहणको क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। बुधबार ५५ वर्षे डोनाल्ड लिन क्यान चुचुरोमा पुगेर फोटो खिच्ने क्रममा लडेर मृत्यु भएको मेलअनलाइनले जनाएको छ।

लड्नसाथ दुई शेर्पा गाइडले उपचारका लागि बोकेर ल्याउँदा ल्याउँदै हिलारी स्टेपमा पुगेपछि मृत्यु भएको पायोनियर एडभन्चरका पासाङ तेन्जी शेर्पाले बताएका छन्।

यो सिजनमा उनीसहित तीन जनाको मृत्यु भइसकेको छ। यसअघि एक भारतीय र एक आइरिसको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell