PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

घट्टेकुलोमा पनि विस्फोट, दुई जना घाइते

घट्टेकुलोमा पनि विस्फोट, दुई जना घाइते


काठमाडौँ: अनामनगरको घट्टेकुलोमा विस्फोट भएको छ। भाडामा लिएको कोठामा विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ। यसबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनायो।



ट्रेन्डिङ पोस्ट

Ncell