PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

गुठी विधेयकविरुद्ध पाटनमा यसरी निस्कियो मसाल जुलुश, फोटोमा हेर्नुस्

गुठी विधेयकविरुद्ध पाटनमा यसरी निस्कियो मसाल जुलुश, फोटोमा हेर्नुस्


ललितपुर: सरकारले गुठीयारको अधिकार समाप्त पार्ने प्रावधान सहित सदनमा गुठी विधेयक ल्याएको भन्दै शुक्रवार ललितपुरमा मसाल जुलुश निकालिएको छ।

स्थानीय गुठीयार र विभिन्न संघ संस्थाको अगुवाईमा भएको विरोध सभामा सहभागी हुन ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट मंगलबजार पुगेका थिए।

सरकारले ल्याएको विधेयक फिर्ता हुनुपर्ने माग राख्दै गुठीयारहरुले नगर परिक्रमा गरे।

मसाल जुलुसमा सहभागीहरुले संचारमन्त्री गोकुल बास्कोटाले 'गुठीलाई सामान्तवाद' सँग जोडेको भन्दै मन्त्री विरुद्ध नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell