PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

'हाम्रो मन्दिरमा प्राधिकरणको पुजारी किन?' देखि 'नेवार पावर'सम्म, तस्विरमा हेर्नुस् गुठी विधेयक विरुद्धका नाराहरु

'हाम्रो मन्दिरमा प्राधिकरणको पुजारी किन?' देखि 'नेवार पावर'सम्म, तस्विरमा हेर्नुस् गुठी विधेयक विरुद्धका नाराहरु

आज काठमाडौंको माइतीघरमा गुठी विधेयकको विरुद्ध गुठियारहरुले प्रदर्शनी गरे। प्रदर्शनीमा उनीहरु विभिन्न नारासहितको प्लेकार्डसहित उपस्थित भएका थिए। प्रदर्शनकारीले हाम्रो मन्दिरमा प्राधिकरणको पुजारी किन? देखि 'देखिस् नेवारको पावर' जस्ता नारा प्रदर्शन गरेका थिए। हेर्नुस् तस्विरमा:

ट्रेन्डिङ पोस्ट

Ncell