PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यी हुन् 'तिखो वस्तु'ले घोचेर आतंक फैलाउने युवक



यी हुन् 'तिखो वस्तु'ले घोचेर आतंक फैलाउने युवक

काठमाडौं: उपत्यकाभित्र युवतीहरुलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने एक युवकलाई सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरी आज बिहान सार्वजनिक गरेको हो।

प्रहरीले रामेछाप घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell