PahiloPost

Jan 2, 2026 | १८ पुष २०८२

प्रज्ञाको १०१ नेपाली बालकथा: खगेन्द्र संग्रौलादेखि देवकुमारी थापासम्म समेटिए



प्रज्ञाको १०१ नेपाली बालकथा: खगेन्द्र संग्रौलादेखि देवकुमारी थापासम्म समेटिए

काठमाडौं: नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न साहित्य सर्जकका बाल कथा समेटेर प्रज्ञा नेपाली बालकथा बजारमा ल्याएको छ।

बुधबार एक कार्यक्रमकामाझ कुलपति गंगाप्रसाद उप्रेतीले गरे। रामदेव पाण्डेले सम्पादन गरेको बाल कथा संग्रहमा १०१ नेपाली सर्जकका बालबथाहरु समावेश गरिएका छन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य र लोकवार्ता विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालको संयोजनमा भएको कार्यक्रममा उक्त कृतिको चर्चासमेत गरिएको थियो। ३८८ पृष्ठको किताबमा समीक्षक खगेन्द्र संग्रौलादेखि देवकुमारी थापासम्मका बालकथा समेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell