PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

नेपाली कलाकारहरुको निधारमा टलक्कै टल्कियो रातो टीका



नेपाली कलाकारहरुको निधारमा टलक्कै टल्कियो रातो टीका

विजया दशमीका अवसरमा बिहानैबाट मान्यजनको हातबाट टीका र जमरा लागउने क्रम जारी रहेको छ। यसैबीच टीका लगाएर सामाजिक संजालमा तस्विरहरु राख्ने क्रम पनि बढ्दो छ। नेपाली कलाकारहरुले पनि सामाजिक संजाल मार्फत आफ्नो दशैंमा टीका लगाएका तस्विरहरु साझा गरेका छन्।

 

फेसबुक,ट्वीटर र इन्स्टाग्राम मार्फत कलाकारहरुले आफ्नो परिवारसँग दशैं मनाएको तस्विरहरु राखिरहेका छन्।

हरिवंश आचार्य, रेखा थापा, भुवन केसी, अनमोल केसी, करिश्मा मानन्धर, दीपक बज्राचार्य लगायतले सामाजिक संजालबाट आफ्ना तस्विर सार्वजनिक गरेका हुन्।

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Family ❤️ Dashain 2076

A post shared by Barsha Raut (@barsharaut_) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happy Dasain to all our friends and family... 😀

A post shared by Deepak Bajracharya (@deepakbajracharya) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell