PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सवा दुई लाख रुपैयाँसहित ११ जना जुवाडे टोखाबाट पक्राउ



सवा दुई लाख रुपैयाँसहित ११ जना जुवाडे टोखाबाट पक्राउ

काठमाडौं : प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ।

बुधवार साँझ महानगरीय प्रहरी बृत महाराजगंजको टोलीले जुवा खेलीरहेको अवस्थामा नियन्त्रणमा लिएको बृतका डिएसपी उमेश लम्सालले जानकारी दिए। 

प्रहरीले टोखा नगरपालिका-११ स्थित पुर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell