A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a9248b56553e5.76910083): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a9248b56553e5.76910083,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कांग्रेसको चियापानमा प्रचण्डले भने, 'हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ'
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

कांग्रेसको चियापानमा प्रचण्डले भने, 'हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ'



कांग्रेसको चियापानमा प्रचण्डले भने, 'हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा पनि प्रतिपक्षी दलसँगको सहकार्य जारी रहने बताएका छन्।

आज नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको स्वाधीनता र जनताको समृद्धिको आकांक्षा पूरा गर्नु नै अहिलेको मुख्य एजेन्डा रहेको बताए।

उनले भने, 'तपाईंहरुबीच आउँदा सहयात्रीसँगैको भेटघाटमा आएको अनुभव हुन्छ। हेर्दै जाऊँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ। मलाई विश्वास छ, हाम्रो सहकार्य जारी रहनेछ। हाम्रो एकता र शान्त्तिप्रतिको संकल्प जारी रहनेछ। सहयात्रीकै रुपमा निरन्तर अघि बढिरहनेछौं।'

उनले विगतमा गरिएका संकल्प र प्रतिबद्धतामा दृढ रहनु पर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell