PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२ घण्टाको प्रयासपछि भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा, क्षतिको पूर्ण विवरण आउन बाँकी



२ घण्टाको प्रयासपछि भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा, क्षतिको पूर्ण विवरण आउन बाँकी

काठमाडौं : दरवारमार्गस्थित द भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा आएको छ। आज साँझ करिव ६ वजे लागेको आगो करिव २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगो निभाउन दर्जन बढि दमकल, पानी ट्यांकर तथा प्रहरीको वाटर क्यानन् समेत प्रयोग गरिएको थियो। आगोलागीबाट मानविय क्षति नभएको प्रहरीले बताएको छ। आगो निभाउने क्रममा एक जना अग्नि नियन्त्रक सामान्य घाइते भएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell