PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बिहारका बाढी पीडितलाई अक्षय कुमारको सहयोग



बिहारका बाढी पीडितलाई अक्षय कुमारको सहयोग

बलिउड अभिनेता अक्षय कुमारले बिहारका बाढी पीडितलाई १ करोड भारतीय रुपैंया सहयोग गर्ने भएका छन्। उनले बाढीबाट प्रभावित २५ घरलाई १ करोड रुपैंया सहयोग गर्न लागेको भारतीय संचार माध्यमले जनाएको छ।

बिहारमा आएको बाढीको कारण लाखौ मानिसको जनजिवन प्रभावित भएको छ। त्यसमध्ये बाढीबाट निकै प्रभावित भएका २५ परिवारलाई छनौट गरिएको हो। अक्षयले छनौट गरेका २५  परिवारलाई छठ पूजाको अवसरमा चार-चार लाख रुपैंया दिने बताइएको छ। 

यसअघि पनि अक्षयले असामका बाढी पीडितलाई दुई करोड रुपैया सहयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell