PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

लालुप्रसाद यादवको बायोपिकको नाम 'लालटिन'



लालुप्रसाद यादवको बायोपिकको नाम 'लालटिन'

बिहार पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको जीवनमा आधारित बायोपिक बन्ने भएको छ। फिल्मको नाम 'लालटिन' राख्ने निर्णय भएको निर्माण पक्षले जनाएको छ।

'लालटिन' लालुको पार्टी राष्ट्रिय जनता दलको चुनाव चिन्ह हो। फिल्ममा उनको राजनीतिक जीवनका उतारचढावलाई प्रस्तुत गरिने बताइएको छ।

सन् २०२० को फब्रुअरी महिनामा प्रदर्शनमा आउने फिल्ममा भोजपुरी अभिनेता यशकुमार यादवले लालुप्रसाद यादवको भूमिकामा देखिने छन्। अभिनेत्री स्मृति सिन्हा अभिनेता यशकुमार यादवको श्रीमती राबरी देवीको भूमिकामा प्रस्तुत हुँदैछिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell