PahiloPost

Nov 13, 2019 | २७ कात्तिक २०७६

ऋचाले पोखरामा मनाइन् 'ब्याचलर पार्टी'



ऋचाले पोखरामा मनाइन् 'ब्याचलर पार्टी'
फोटो : ऋचा शर्माको इन्स्टाग्रामबाट।

अभिनेत्री ऋचा शर्मा यो वर्ष विवाह बन्धनमा बाधिदैछिन्। हालै उनी 'ब्याचलर पार्टी' मनाउन प्रियंका कार्की, केकी अधिकारी लगायतका अभिनेत्रीहरुसँग पोखरा पुगेकी छिन्।

अहिले नेपाली रजतपटमा ऋचाको ब्याचलर पार्टीको निकै चर्चा भईरहेको छ। उनीहरुले पोखरामा पार्टीका तस्विरहरु इन्स्टाग्रामको स्टोरी र तस्विरमा कैद गरेका छन्। सार्वजनिक तस्विरमा सबैजना सेतो पहिरनमा सजिएका छन्।

 

त्यसो त नेपाली फिल्म क्षेत्रमा ऋचाको प्रेमको चर्चा खासै हुने गरेको छैन। अहिलेसम्म उनले आफ्नो प्रेमी र विवाह मिति खुलाएकी छैनन्। साथै उनी अभिनय बाहेक व्यवसायमा पनि आवद्ध छिन्।

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Only love 💗 @actoreecha

A post shared by Keki Adhikari (@kekiadhikari) on



ऋचाले पोखरामा मनाइन् 'ब्याचलर पार्टी' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell