PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

ऋचाले पोखरामा मनाइन् 'ब्याचलर पार्टी'



ऋचाले पोखरामा मनाइन् 'ब्याचलर पार्टी'
फोटो : ऋचा शर्माको इन्स्टाग्रामबाट।

अभिनेत्री ऋचा शर्मा यो वर्ष विवाह बन्धनमा बाधिदैछिन्। हालै उनी 'ब्याचलर पार्टी' मनाउन प्रियंका कार्की, केकी अधिकारी लगायतका अभिनेत्रीहरुसँग पोखरा पुगेकी छिन्।

अहिले नेपाली रजतपटमा ऋचाको ब्याचलर पार्टीको निकै चर्चा भईरहेको छ। उनीहरुले पोखरामा पार्टीका तस्विरहरु इन्स्टाग्रामको स्टोरी र तस्विरमा कैद गरेका छन्। सार्वजनिक तस्विरमा सबैजना सेतो पहिरनमा सजिएका छन्।

 

त्यसो त नेपाली फिल्म क्षेत्रमा ऋचाको प्रेमको चर्चा खासै हुने गरेको छैन। अहिलेसम्म उनले आफ्नो प्रेमी र विवाह मिति खुलाएकी छैनन्। साथै उनी अभिनय बाहेक व्यवसायमा पनि आवद्ध छिन्।

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Only love 💗 @actoreecha

A post shared by Keki Adhikari (@kekiadhikari) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell