PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आठ म्याग्निच्युडको भूकम्पले भत्काएको चीनको यिङसिउ टाउन यसरी उठ्यो, १२ वर्षमा बन्यो पर्यटकीय शहर

आठ म्याग्निच्युडको भूकम्पले भत्काएको चीनको यिङसिउ टाउन यसरी उठ्यो, १२ वर्षमा बन्यो पर्यटकीय शहर


फोटोहरु:  xinhuanet.com

यी फोटो चीनको यिङसिय शहरको हो। दक्षिणी चीनको सिचुवान प्रान्तमा अवस्थित यस शहरलाई केन्द्रविन्दु बनाएर सन् २००८ को मे १२ मा ८ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी ६ हजार ५६६ मानिसको मृत्यु भएको थियो भने कैयौं भवन क्षतिग्रस्त बनेको थियो।

त्यसपछि सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकताकामा राखेर पुनर्निमाण अघि बढायो। अहिले यस क्षेत्र पर्यटकीय केन्द्रसमेत बन्न थालेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell