PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता



प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीले भेट फलदायी रहेको भन्दै ट्विट गरेका छन्।

त्यसअघि राष्ट्रपति हमिद र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति देउवाले मंगलबार भेटवार्ता गरेका थिए।

राष्ट्रपतिले भण्डारीले आजै हमिद र उनको प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेकी छन्। मंगलवार नेपाल आएका हमिद शुक्रवार स्वदेश फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell