PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

परराष्ट्र मामिला प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा सापकोटा



परराष्ट्र मामिला प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा सापकोटा

काठमाडौं: परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा रुपक सापकोटा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीस्तरीय बैठकले सापकोटालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।

आज प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा नियुक्तिको पत्र बुझेको सापकोटाले बताए।

चीनबाट विद्यावारिधि गरेका सापकोटा सिन्धुपाल्चोकका सांसद अग्नि सापकोटाका छोरा हुन्। उनले लामो समययता नेपाल चीन सम्बन्धमा लेखहरुसमेत प्रकाशन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell