PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

युवालाई प्रधानमन्त्री ओलीको आग्रह : नेतृत्वका लागि महत्वकांक्षी नबन्नुस्



युवालाई प्रधानमन्त्री ओलीको आग्रह : नेतृत्वका लागि महत्वकांक्षी नबन्नुस्

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको युवा नेतृत्वका लागि महत्वाकांक्षी नबन्न आग्रह गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वका लागि हतार नगर्न पनि आग्रह गरे। उनले युवाहरुलाई विश्वास आर्जन गरेर अघि बढ्न पनि आग्रह गरे। 

उनले भने, 'नेतृत्वका लागि महत्वताकांक्षी नबन्नुस। हामीले १०० वर्ष त नेतृत्व गर्दैनौं। ढुक्क हुनुस पालो आउँछ। हामी विस्तार नेतृत्व छाड्दै जाने समयमा छौं। उनले  आफूले कहिल्यै  प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्छु भन्ने नसकेको पनि बताए। मलाई प्रधानमन्त्री बनुँला भन्ने थिएन। पार्टी अध्यक्ष बन्छु भन्ने पनि थिएन।' प्रम ओलीलीले देशको विपत्तिमा सेना जस्तै हुन पार्टीका युवाहरुलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell