PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओलीलाई



सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओलीलाई

नेपाल भ्रमणमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

शुक्रवार काठमाडौं आएका सचिनले शनिवार बिहान कीर्तिपुर स्थित क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए। आइतवार बिहानै पशुपति दर्शन गर्न पुगेका सचिन मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

 

भेटमा सचिनसँग क्रिकेटमा नेपालको सम्भावना बारे छलफल भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell