PahiloPost

Jul 5, 2026 | २१ असार २०८३

ठमेलको रात्रिक्लबमा पूर्व राजासँग सेल्फी र नाच, फोटोमा केकी अधिकारी र रिमा विश्वकर्मा पनि

ठमेलको रात्रिक्लबमा पूर्व राजासँग सेल्फी र नाच, फोटोमा केकी अधिकारी र रिमा विश्वकर्मा पनि


काठमाडौं: शनिबार राति पूर्वराजा ज्ञानेन्द्र ठमेलको लर्ड्स अफ ड्रिङ्स क्लबमा देखिए। पूर्वयुवराज्ञी हिमानी शाही पनि रात्रिक्लबमा देखिएकी थिइन्।

पूर्वराजाको आगमन 'सरप्राइज' भएको क्लबले जनाएको छ। पूर्व राजा शनिबार राति क्लबमा पुगेका थिए।

 क्लबमा पूर्वराजा केहीबेर नाचेका थिए भने सेल्फी सेसनसमेत चलेको थियो। पूर्व राजपरिवारसँग फोटो खिचाउन नायिका केकी अधिकारीदेखि रिमा विश्वकर्मासम्म पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell