PahiloPost

Dec 14, 2019 | २८ मंसिर २०७६

आँचल र मुकुनको 'झिंगेदाउ'को शुरु भयो 'सुटिङ'



आँचल र मुकुनको 'झिंगेदाउ'को शुरु भयो 'सुटिङ'

काठमाडौं : आँचल शर्मा र मुकुन भुषाल स्टारर फिल्म 'झिंगेदाउ'को छायांकन शुरु भएको छ। खोटाङको हलेशीबाट फिल्मको छायांकन शुरु गरिएको निर्माण टिमले जनाएको छ।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको यस फिल्म साहित्यकार भीमनीधि तिवारीको अख्यानमाथि निर्माण हुने बताइएको छ। 'झिंगेदाउ'मा आँचल र मुकुनसँगै केकी अधिकारी, कुशद बिष्टलगायतका कलाकारहरुको अभिनय रहनेछ।

यो फिल्ममा विष्णु कल्पितको छायांकन तथा प्रदीप भारद्धाजको पटकथा र संवाद रहने छ। साथै फिल्ममा निर्देशक देउजाकै लगानी रहेको छ।



आँचल र मुकुनको 'झिंगेदाउ'को शुरु भयो 'सुटिङ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell