PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आँचल र मुकुनको 'झिंगेदाउ'को शुरु भयो 'सुटिङ'



आँचल र मुकुनको 'झिंगेदाउ'को शुरु भयो 'सुटिङ'

काठमाडौं : आँचल शर्मा र मुकुन भुषाल स्टारर फिल्म 'झिंगेदाउ'को छायांकन शुरु भएको छ। खोटाङको हलेशीबाट फिल्मको छायांकन शुरु गरिएको निर्माण टिमले जनाएको छ।

ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको यस फिल्म साहित्यकार भीमनीधि तिवारीको अख्यानमाथि निर्माण हुने बताइएको छ। 'झिंगेदाउ'मा आँचल र मुकुनसँगै केकी अधिकारी, कुशद बिष्टलगायतका कलाकारहरुको अभिनय रहनेछ।

यो फिल्ममा विष्णु कल्पितको छायांकन तथा प्रदीप भारद्धाजको पटकथा र संवाद रहने छ। साथै फिल्ममा निर्देशक देउजाकै लगानी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell