PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बिरामी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ



बिरामी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ
फोटो : Medicity

ललितपुर : यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेडिसिटी अस्पतालका एक चिकित्सकलाई पक्राउ गरेका छ। 

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा आइतवार उपचार गर्न आएकी एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा डा रोहितप्रसाद झालाई पक्राउ गरिएको हो।  झा विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell