PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पाकिस्तानविरुद्धको 'डे नाइट' टेस्ट क्रिकेटमा डेभिड वार्नरको तेहेरो शतक



पाकिस्तानविरुद्धको 'डे नाइट' टेस्ट क्रिकेटमा डेभिड वार्नरको तेहेरो शतक
फोटो: AFP

अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरले पाकिस्तानविरुद्धको टेष्ट क्रिकेटमा तेहेरो शतक बनाएका छन्। वार्नरको करियरकै यो पहिलो तेहेरो शतक हो।

पाकिस्‍तानसँगको दोस्रो 'डे नाइट' टेस्ट क्रिकेटमा वार्नरले ३८९ बल खेल्दै ३०० रनको किर्तिमान कायम गरेका हुन्। अष्ट्रेलियाबाट तेहेरो शतक प्रहार गर्ने उनी सातौं खेलाडी बनेका छन्। तीन शतक प्रहार गर्ने क्रममा उनले ३९ चौका र एक छक्का प्रहार गरेका थिए।

वार्नरले अविजित ३३५ रन बनाएसँगै अष्ट्रेलियाले ५८९ रनमा इनिङ समाप्तीको घोषणा गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell