PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दक्षिण एसियाली खेलकुद : पुरुष भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने



दक्षिण एसियाली खेलकुद : पुरुष भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने
फोटो : साग।

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन्।

आज भएको खेलमा पाकिस्तानले बंगलादेशलाई र भारतले  श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेका हुन्।

सेमिफाइनलमा भारतले श्रीलंकालाई २५-२७, १९-२५ र २१-२५ को सोझो सेटमा हराएको छ। त्यस्तै पाकिस्तानले पनि बंगलादेशलाई १५-२५, २१-२५ र २४-२६ को सोझो सेटमै हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell