PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महिला म्याराथनमा श्रीलंकालाई स्वर्ण, पुष्पा भण्डारीलाई रजत 



 महिला म्याराथनमा श्रीलंकालाई स्वर्ण, पुष्पा भण्डारीलाई रजत 

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा भएको म्याराथनमा महिला तर्फ भएको दौडमा पुष्पा भण्डारीले रजत जितेकी छिन्। आज दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथनमा बोगटीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत जितेकी हुन्।

म्याराथनमा स्वर्ण भने श्रीलंकाले जितेको छ। श्रीलंकाकी हिरुणीले २ घण्टा ४१ मिनेटमा म्यारारथ सकाएकी थिइन्।

यसअघि भएको ४२ किलोमिटर म्याराथनको पुरुष तर्फको स्वर्ण भने नेपालका किरणसिंह बोगटीले जितेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell