PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रेमी दिपेक्षसँग ऋचाले गाँसिन् लगन गाँठो



प्रेमी दिपेक्षसँग ऋचाले गाँसिन् लगन गाँठो

काठमाडौं : अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनी शनिवार प्रेमी दिपेक्ष विक्रम राणासँग बैवाहिक बन्धनमा बाँधिएकी हुन्।

उनी दुई वर्षदेखि दिपेक्षसँग प्रेममा थिइन्। दिपेक्ष ललितपुरस्थित लविम मलका म्यानेजर हुन्।

ऋचाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।’

उनको तस्विरमा शुभचिन्तकहरुले उनलाई विवाहको शुभकामना दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell