PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

जुडोमा देविका खड्कालाई स्वर्ण



जुडोमा देविका खड्कालाई स्वर्ण
फोटो : राष्ट्रिय खेलकुद परिषद।

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत जुडोमा नेपालले स्वर्ण हात पारेको छ। देविका खड्काले ५२ केजीमुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्।

खड्काले बंगलादेशकी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी छिन्। बंगलादेशकी खेलाडीले लगातार तिनवटा पेनाल्टी पाएपछि जित खड्काको पक्षमा आयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell