PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

भ्रमण वर्ष २०२० : भक्तपुरको सिद्धपोखरी र नः पुखुमा डुंगा संचालन



भ्रमण वर्ष २०२० : भक्तपुरको सिद्धपोखरी र नः पुखुमा डुंगा संचालन

भक्तपुर : नेपाल भ्रमण वर्ष २०२० को उपल्क्ष्यमा भक्तपुरमा सन्ध्याकालिन सम्पदा यात्रा भइरहेको छ। यसैबीच पर्यटकहरुलाई त्यहाँ रहेका ऐतिहासिक पोखरीबारे जानकारी दिने उद्देश्य सहित भक्तपुरमा रहेका दुई पोखरीमा  डुंगा संचालन गरेको छ।

भक्तपुर नगरपालिकामा रहेका सिद्धपोखरी र न: पुखुमा बुधवारबाट डुंगा संचालनमा आएको हो। नगर  प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी डुंगा सञ्चालनको उद्घाटन गरेका थिए।

भ्रमण वर्षको अवसर पारी डुंगा सञ्चालनलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने तयारीमा भक्तपुर नगरपालिका रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell