PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

गण्डकी प्रदेशमा यस्तो देखियो ‘नेपाल भ्रमण वर्ष २०२०’को शुरुवात

गण्डकी प्रदेशमा यस्तो देखियो ‘नेपाल भ्रमण वर्ष २०२०’को शुरुवात


  • राजु आचार्य-

पोखराको फेवा किनारामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘नेपाल भ्रमण वर्ष २०२० शुरुवात’ गरे। बुधवार उनले राष्ट्रिय लक्ष्यको ५० प्रतिशत योगदान गण्डकी प्रदेशले गर्ने बताएl स्विच थिचेर उद्घाटन गरिएको सो कार्यक्रमको अवसरमा हट एयर बेलुन समेतको उडाइएको थियो।

विभिन्न जनजातिहरूको प्रस्तुति रहेको कार्यक्रममा प्रदेशका पर्यटकीयस्थलहरुको फोटो समेत प्रदर्शनी गरिएको थियो ।

पर्यटन प्रवर्द्धनका लागि कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा र गायक प्रकाश सपूतलाई सद्भावना दूतसमेत घोषणा गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell