PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कफी सपमा आगोलागी भएको छ। सोमबार साँझ विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको कफी सपमा आगलागी भएको हो।

आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

विमानस्थल भित्र स्ट्राइल हलमा विद्युत सर्ट भएर आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell