PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

१५ दिने मिथिला मध्यमा परिक्रमा आज औरहीमा, भोलि भारत जाने

१५ दिने मिथिला मध्यमा परिक्रमा आज औरहीमा, भोलि भारत जाने

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाको औरही पुगेको छ। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट झाँकी किर्तन र डोलासहित पदयात्रीहरु निस्केपछि परिक्रमा विधिवतरुपमा शुरु भएको थियो।

११ औँ पडावस्थल धनुषाको सबैलास्थित सतोखरमा विश्रामपछि परिक्रमामा सहभागीहरु १२ औँ पडावस्थलमा विश्रामका लागि आज बिहानै औरही आइपुगेका छन्।

लाखौँ श्रद्धालुको सहभागिता रहने यस परिक्रमा यात्रामा १५ पडाव स्थल छन् भने नेपाल तथा भारतको करिब १ सय ३३ किलोमिटर दूरी तय गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell