PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लकडाउनको आठौं दिनमा यस्तो देखियो जनकपुर

लकडाउनको आठौं दिनमा यस्तो देखियो जनकपुर

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन घोषणा गरेको आज आठौं दिन। पहिलो चरणमा सात दिनका लागि मात्रै लकडाउन घोषणा गरेको थियो।  त्यस अवधीमा नेपालमा कोरोना भाइरस संक्रमितको उपचार ५ पुगेपछि सरकारले थप  ८ दिन लकडाउन कायम राख्ने घोषणा गरेको थियो। 

पहिलो चरणको लकडाउनको शुरुवाती दिनमा लकडाउन तोड्नेहरुको संख्या धेरै पाइएको थियो। पछिल्लो समय प्रशासनले कडाइ गर्दै जाँदा सर्वसाधारणहरुले स्वतस्फुर्त रुपमा लकडाउनको पालन गरि रहेका छन्। दोस्रो चरणको लकडाउनको पहिलो दिन जनकपुरधाममा अत्यावश्यक काम बाहेक मानिसहरु बाहि निस्किएनन्।  बिना काम बाहिर निस्किएकालाई प्रहरीले नियन्त्रणमा लिएर सतर्क गराएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell