PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सिभिल बैंकद्वारा राहत कोषमा पाँच लाख सहयोग



सिभिल बैंकद्वारा राहत कोषमा पाँच लाख सहयोग

जनकपुरधाम : कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन सिभिल बैंक जनकपुरले आर्थिक सहयोग गरेको छ।

प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको हो। सोमवार बैंकका शाखा प्रबन्धक कुलभूषण मल्लिकले मुख्यमन्त्री लालबाबु राउतलाई आवश्यक कागजात बुझाएका थिए। राहत कोषमा विभिन्न संघ-संस्थाले सहयोग गर्ने क्रम जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell