PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

कर्णालीमा पनि देखियो कोरोना, संक्रमित दैलेख आठबीसका



कर्णालीमा पनि देखियो कोरोना, संक्रमित दैलेख आठबीसका

काठमाडौं : कर्णाली प्रदेशमा कोरोना संक्रमित फेला परेको छ। कर्णालीमा कोरोना संक्रमित भेटिएको यो पहिलो घटना हो।

सोमवार साँझ नेपालगञ्जस्थित प्रयोगशालामा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।

संक्रमित व्यक्ति दैलेख आठबीस नगरपालिका वडा १ का पुरुष भएको मन्त्रालयले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell