PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रुकुम पश्चिम घटना: माइतीघरमा नारा 'सरकार अध्यारोमा कहाँ छ ?'

रुकुम पश्चिम घटना: माइतीघरमा नारा 'सरकार अध्यारोमा कहाँ छ ?'


काठमाडौं : रुकुम पश्चिममा दलित युवाहरुको हत्या भएको विरोधमा राजधानीमा दैनिक रुपमा प्रदर्शन हुँदै आइरहेको छ।  शुक्रवार माइतीघरमा राष्ट्रिय दलित पत्रकार संघ र बस्ती संरक्षण अभियान नेपालले  शान्तिपूर्वक प्रदर्शन गरे।

उनीहरुको घटनामा मृत्यु भएकाहरुले न्याय पाउनुपर्ने माग गर्दै त्यसलाई राजनीतिकरण नगर्न माग गरेका थिए। यस्तै उनीहरुले जातिय भेदभाव अन्त्य हुनुपर्ने भन्दै नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell