PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राजपाको संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा भएन दर्ता



राजपाको संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा भएन दर्ता

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पक्षका नेताहरुले दर्ता गराउन खोजेको संविधान संशोधनको प्रस्ताव (प्राइभेट बिल) संसद सचिवालयमा दर्ता हुन सकेन।

सचिवालयका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटासँग राय लिएपछि मात्रै आइतवार निर्णय लिने जवाफ दिएका थिए।

प्रस्ताव दर्ता नभएपछि राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा र लक्ष्मणलाल कर्णहरू सिंहदरवारबाट त्यस्सै फर्किएका थिए। संशोधन दर्ताको प्रक्रियामा समाजवादी पार्टी पक्ष भने सामेल थिएन। यो राजपा पक्षको एकल प्रयास थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell