PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'सबै मिलेर हटाऔं कोरोना' भन्दै दीपक बज्राचार्यले ल्याए नयाँ गीत



'सबै मिलेर हटाऔं कोरोना' भन्दै दीपक बज्राचार्यले ल्याए नयाँ गीत

काठमाडौं : दीपक बज्राचार्यले कोभिड १९ सम्बन्धी आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। युनिसेफ दक्षिण एसियासँगको सहकार्यमा उनले सचेतनामुलक ‘द कोरोना सङ’ ल्याएका हुन्।

गीत सार्वजनिक गर्दै दीपकले लकडाउनको अवस्थामा एकजुट भएर आआफ्नो स्थानबाट कोरोना भाइरस नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेका छन्।

ब्रजाचार्यले लकडाउन सुरु भएयता अनलाईन मार्फत सांगीतिक प्रस्तुती दिँदै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell