PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मुम्बई प्रहरीलाई सलमान खानले दिए १ लाख ह्यान्ड स्यानिटाइजर



मुम्बई प्रहरीलाई सलमान खानले दिए १ लाख ह्यान्ड स्यानिटाइजर

बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीलाई १ लाख ह्यान्ड स्यानिटाइजर सहयोग गरेका छन्। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले ट्वीटरमार्फत सलमान खानलाई स्यानिटाइजर सहयोग गरेकोमा धन्यवाद दिएका छन्।

अग्रपंक्तिमा रहेर काम गरिरहेका प्रहरीहरुलाई स्यानिटाइजर सहयोग गरेकोमा मुम्बई प्रहरीले पनि सलमान खानलाई धन्यवाद दिएको छ।

केही दिन अघिमात्रै सलमानले 'फ्रेस' नामक स्यानिटाइजर लन्च गरेका थिए।

सलमान खानले फिल्म क्षेत्रमा दैनिक ज्याला मजदूरी गर्दै आएकाहरुलाई सहयोग गर्दै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell