PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

रौतहटमा थपिए ७४ जना संक्रमित, सबै भारतबाट आएका थिए, कुल संख्या ३०८ पुग्यो



सुमित मिश्र

रौतहटमा थपिए ७४ जना संक्रमित, सबै भारतबाट आएका थिए, कुल संख्या ३०८ पुग्यो
PHOTO : AP

जनकपुर: रौतहट जिल्लामा एकैदिन ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै रौतहटमा संक्रमितको संख्या ३०८ पुगेको छ। आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट आएकाहरु रहेका छन्।

संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपालिकाका १४ जना, राजदेवी नगपालिकाका १८ जना, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाई गाउँपालिकाका ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell