PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि, २४ घण्टामा थपिए ५८६ संक्रमित



नेपालमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि, २४ घण्टामा थपिए ५८६ संक्रमित

काठमाडौं : बुधवार थप ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ। एकैदिन ५ सय भन्दा बढी संक्रमित देखिएको यो पहिलोपटक हो।

संक्रमण देखिनेमा ४० जना महिला र बांकी सबै पुरुष रहेका छन्।   

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ हजार १ सय ७७ पुगेको छ।

यस्तै, बाँकेमा एकजना महिलाको मृत्यु भएको पुष्टि स्वास्थय मन्त्रालयले गरेको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell