PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपालमा १० हजार नाघ्यो कोरोना संक्रमित, मंगलवार ५३८ मा कोरोना पुष्टि



नेपालमा १० हजार नाघ्यो कोरोना संक्रमित, मंगलवार ५३८ मा कोरोना पुष्टि

काठमाडौं : मंगलवार थप ५ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ सय ३८ लाई संक्रमण देखिएको जानकारी दिए।

विभिन्न अस्पतालका ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको हो। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell