PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भक्तपुरमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि यसरी खुवाइँदै

भक्तपुरमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि यसरी खुवाइँदै


देशैभर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। सरकारले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन देशभर कार्यक्रम सञ्चालन गरेको हो। 

भक्तपुरको च्यामसिंहमा पनि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइएको छ। बाल स्वास्थ्य महाशाखाका अनुसार आज करिब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइनेछ। 

आज छुटेका बालबालिकालाई भोलि पनि भिटामिन र औषधि खुवाइनेछ। 



ट्रेन्डिङ पोस्ट

Ncell