PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

ब्लुज रक गिटारिस्ट पिटर ग्रीनको निधन



ब्लुज रक गिटारिस्ट पिटर ग्रीनको निधन
Photo : Getty Images

फिल्टउड म्याकका सह संस्थापक र ब्लुज रक गिटारिस्ट पिटर ग्रीनको निधन भएको छ।

७३ वर्षीय ग्रीनको परिवारले एक विज्ञप्ती जारी गर्दै निद्रामा रहँदा पिटरले शान्त तरिकाले संसार छाडेको बताएको बीबीसीले उल्लेख गरेको छ।

सन् १९६७ मा फिल्टउड म्याक ब्यान्ड स्थापना गरेका ग्रीन त्यसबेलाका चर्चित गिटारिस्टमा पर्थे।

ग्रीनको मृत्यु भएको खबर सार्वजनिक भएपछि विश्वभरका संगीतकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेकाछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell