PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

चीनमा कोरोना भाइरसविरुद्ध लड्ने ‘कोभिड हिरो’हरुको सम्मान



चीनमा कोरोना भाइरसविरुद्ध लड्ने ‘कोभिड हिरो’हरुको सम्मान
Photo : Xinhua

चीनमा मंगलवार कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रण गर्न भूमिका खेल्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय सम्मान प्रदान गरेका हुन्।

सिन्ह्वाका अनुसार सीले डा चोङ नान शानलाई ‘मेडल अफ रिपब्लिक’ प्रदान गरेका हुन्। यस्तै चाङ पो ली, चाङ तिङ यु र छ्न वैलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको छ। 

सम्मान प्रदान गरेपछि आयोजित कार्यक्रममा सीले महामारीविरुद्ध सबैजना मिलेर लड्नुपर्ने मत राखेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell