PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विश्वकर्मा पूजापछि गुड्दै लामो दुरीका सवारी, हरेक दिन डिस्इन्फेक्ट गरिने

विश्वकर्मा पूजापछि गुड्दै लामो दुरीका सवारी, हरेक दिन डिस्इन्फेक्ट गरिने


काठमाडौं : आज विश्वकर्माको पूजा। आजैदेखि चैतबाट बन्द भएको लामो दुरीका सवारी साधन खुला भएको छ।

आज नयाँ बसपार्कमा सवारी साधन पूजादेखि डिस्इन्फेक्ट गर्न व्यस्त देखिन्थे।

यातायात खुल्ने भएपछि सञ्चालक र कामदार आज बिहानैबाट सवारी साधन डिस्इन्फेक्ट गर्न व्यस्त भएका हुन्।

कोरोना संक्रमण रोकथामका लागि सरकारले जारी गरेको मापदण्डअनुसार बसहरु सञ्चालन हुनुपर्नेछ। सोही बमोजिम सञ्चालकहरुले हरेक बस सञ्चालनअघि डिस्इन्फेक्ट गर्ने बताएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell