PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मर्करी प्राइज २०२० माइकल केवानुकालाई



मर्करी प्राइज २०२० माइकल केवानुकालाई
PHOTO: BBC

मर्करी प्राइज २०२० माइकल केवानुकालाई प्रदान गरिएको छ। बेलायती गायक, लेखक र रिकर्ड प्रोड्युसर माइकललाई उनको तेस्रो एल्बम ‘किवानुका’ का लागि मर्करी प्राइज प्रदान गरिएको हो। 

आत्म आलोचना, विश्वार र नागरिक अधिकार जस्ता विषयहरुमा गीत बनाउने किवानुकाले प्राइजबाट सम्मानित हुन पाउँदा निकै खुशी महसुस गरेको बताएका छन्।

सन् २०१२ मा उनको पहिलो एल्बम  ‘होम अगेन’ र सन् २०१६ मा ‘हेट अगेन’ पनि मर्करी प्राइजका लागि मनोनित भएको थियो।    

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell