PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

बसन्त सापकोटाको 'भेटौंन फन पार्कको गेटैमा' सार्वजनिक



बसन्त सापकोटाको 'भेटौंन फन पार्कको गेटैमा' सार्वजनिक

संगीतकार बसन्त सापकोटाले 'भेटौंन फन पार्कको गेटैमा' बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ।  कृष्ण बिकेले गीतलाई एरेन्ज गरेका छन्।

'सुनन पियारी'को सफलता पछी सापकोटाले ल्याएको नयाँ रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ फिचर्ड छन्।  

उत्सब दाहालको छायाँकनमा तयार भएको यो गीतको निर्देशन र सम्पादन निशान घिमिरेले गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell